सोमवार, आश्विन ५ गते २०८३

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

बिहिवार , आश्विन १, २०८३

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। बिहीबार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ।

कांग्रेसले असोज ३ र ४ गते वडा अधिवेशन गर्दैछ। उक्त अधिवेशनअघि केन्द्रीय कार्यसमितिको बैठक आह्वान भएको हो ।

महाधिवेशन तयारी, समसामयिक राजनीतिक घटनाक्रम लगायतका विषयमा बैठकमा छलफल हुनेछ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार