सोमवार, आश्विन ५ गते २०८३

दिउँसो १ बजे बस्ने भनिएको एमाले सचिवालय बैठक अझै बस्न सकेन

आइतवार , आश्विन ४, २०८३

काठमाडौं । एमाले पुनर्गठन कार्यदल बैठकको निर्णय माइन्युट गर्न समय लाग्ने भएपछि सचिवालय बैठक ४ वजेसम्मलाई सरेको छ ।

बिहानदेखि बसेको कार्यदल बैठकले तीन प्रतिवेदनलाई एउटै बनाउने र सचिवालयमा पेश गर्ने निर्णय भएको थियोे । तर, माइन्युट लेखनमा ढिलाइ भइरहेको कार्यदलका एक नेताले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार