सोमवार, आश्विन ५ गते २०८३

नुवाकोटको तादीमा सेनाद्धारा बेलिब्रिज जडान गरिँदै

शनिवार , भाद्र २०, २०८३

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विध्वंशकारी बाढीका कारण ध्वस्त भएको नुवाकोटको एक बेलिब्रिज जडान सुरु भएको छ।

नेपाली सेनाले बाढीले ध्वस्त भएको नुवाकोटको बिदुरस्थित तादी खोलामाथि पुल जडान तीव्र पारेको हो।

सेनाले यही पुलको नजिकै त्रिशूली नदीमाथि तुइन पनि जडान गरिरहेको छ। पुलसँगै सडकमार्ग बगाउँदा नुवाकोटकै केही क्षेत्र र रसुवासँग सडकसम्पर्क टुटेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार