सोमवार, आश्विन ५ गते २०८३

भारतले पठायो थप ११ टन राहत

शनिवार , आश्विन ३, २०८३

काठमाडौँ । भारतले भोटेकोसी विपद्‌मा सहयोगका लागि निरन्तर राहत सामग्री पठाइरहेको छ। 

यसै क्रममा आज पनि औषधिल, अत्यावश्यक सामग्रीसहित थप ११ टन राहत नेपाल पठाइएको भारतका विदेशमन्त्री एस जयशंकरले जानकारी दिएका छन्। उनका अनुसार आज औषधि, फरेन्सिक सामग्री, पाल, सरसफाइ सामग्री, स्लिपिङ ब्याग र अन्य अत्यावश्यक सामग्री नेपाल पठाइएको हो। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार