सोमवार, आश्विन ५ गते २०८३

विनाशकारी बाढीमा परेर बेपत्ता हुने पर्यटकहरूको सङ्ख्या ६४४

बिहिवार , भाद्र ११, २०८३

काठमाडौँ । विनाशकारी बाढीमा परेर बेपत्ता हुने पर्यटकहरूको सङ्ख्या ६४४ पुगेको छ ।

बिहीबार नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको सूचना अनुसार नेपालसहित विभिन्न देशका नागरिकहरू बेपत्ता भएका हुन् । 

बोर्डका अनुसार  बेपत्ता हुनेहरूमा सबैभन्दा बढी भारतका १७८, नेपालका १२७, अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१ र अस्ट्रेलियाका ३५ लगायत रहेका छन् ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार