सोमवार, आश्विन ५ गते २०८३

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

सोमवार , भाद्र २२, २०८३

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ।

बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दै छ।

आज पनि केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरूले आफ्नो धारणा राख्नेछन्।शनिबारको बैठकमा १७ जना नेताहरूले आ-आफ्नो धारणा राखिसकेका छन् ।

बाँकी सदस्यहरूले आज आफ्नो धारणा राख्नेछन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार