बुधवार, भाद्र ३ गते २०८३

खुम्बु आइसफल क्षेत्रबाट उद्धार गरिएका शेर्पालाई ल्याइयो काठमाडौं

बिहिवार , जेठ २१, २०८३

काठमाडौं । सगरमाथा आधार शिविर क्षेत्रमा ६ दिनदेखि हराएका पर्यटन श्रमिक दावा शेर्पा हिलारी फेला परेका छन्। उनलाई हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौं ल्याइएको छ।

खुम्बु आइसफल क्षेत्रबाट उद्धार गरिएका शेर्पालाई प्रारम्भिक उपचारपछि हेलिकोप्टरमार्फत काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको हो।

हिउँले हातखुट्टा प्रभावित भएको अवस्थामा भेटिएका उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार