सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

मंगलवार , श्रावण २६, २०८३

काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । 

बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस हुनेछ ।  

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उक्त प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार