सोमवार, आश्विन १२ गते २०८३

संसदमा प्ले कार्ड देखाएर हर्क साम्पाङको विरोध आज पनि जारी, प्रधानमन्त्रीको राजीनामा माग

बिहिवार , जेठ ७, २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (साम्पाङ)ले आज पनि प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै उठेर प्लेकार्ड देखाएर विरोध जनाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रीहरु संस्दमा आएर जवाफ दिनुपर्ने उक्त पार्टीको माग छ ।

जेठ ४ गतेदेखिका प्रतिनिधिसभाको बैठकमा उनले निरन्तर आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाउँदै आएका छन् । तर सभामुख डोलप्रसाद अर्यालले भने संस्दमा प्ले कार्ड देखाएर विरोधन नजनाउन उनलाई पटक पटक चेतावनी दिँदै आएका छन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार