बुधवार, आश्विन १४ गते २०८३
सरकारको ६ महिने उपलब्धि

शासकीय सुधारदेखि डिजिटल रुपान्तरणसम्म

मंगलवार , आश्विन १३, २०८३

काठमाडौं । सरकारले ६ महिनाभित्र सम्पादन गरेको कार्य विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार यो ६ महिनालाई शासकीय सुधारदेखि नीतिगत सुधारको लागि आधार खडा गर्ने अवधिको रुपमा चित्रण गरिएको छ । 

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार यस अवधिमा निम्न कार्य गरिएको छ । 

वर्तमानसरकारकोपहिलो६महिनाकोप्रमुखउपलब्धि

(अवधि: २०८२चैत्र१३देखि२०८३असोज१२सम्म)

सारांश

  • नीतिगत, कानुनीतथाशासकीयसुधार
  • मन्त्रालयकोपुनर्संरचनातथाचुस्तप्रशासन:
    • नेपालसरकार (कार्यविभाजन) नियमावली, २०८३स्वीकृतगरीमन्त्रालयहरूकोसङ्ख्या२२बाटघटाएर१८माझारिएकोछ।
    • अनुत्पादकरदोहोरोकार्यक्षेत्रभएकाबोर्ड, समितितथाआयोजनाहरूकोखारेजीतथापुनर्संरचनाकालागिविस्तृतO&M Survey सम्पन्नगरी कार्यान्वयनमा ल्याइएको छ।
  • नीतिगततथाकानुनीसुधार:
    • आर्थिकवर्ष२०८३/०८४कोसरकारकोनीतितथाकार्यक्रमतर्जुमा गरी कार्यान्वयन गरीएको छ।
    • राष्ट्रियसदाचारनीति, २०८३स्वीकृतगरीकार्यान्वयनमाल्याइएकोछ।
    • आ.व. २०८३/८४लाई 'कानूननिर्माणतथासुधारवर्ष' घोषणागरीउच्चस्तरीयकानुनसुधारसमितिगठनगरिएकोछ।
    • राष्ट्रियकृषिनीति२०८३तथाएकीकृतराष्ट्रिययातायातनीति२०८३स्वीकृतभएकाछन्।
    • सार्वजनिकखरिदऐन (दोस्रोसंशोधन) तथानियमावली (१५औँर१६औँसंशोधन) जारीगरीकार्यान्वयनमाल्याइएकोछ।
    • अर्थविधेयक, विनियोजनविधेयक, राष्ट्रऋणउठाउनेविधेयकरवैकल्पिकविकासवित्तपरिचालनविधेयकसंसद्‌बाटस्वीकृतभई कार्यान्वयनमा रहेकका छन।
  • सदाचार, अनुगमनरशून्यफाइलअभियान:
    • कार्यप्रक्रियापुनर्संरचना (BPR) मार्गदर्शन, २०८३रसंस्थागतस्मृतिसञ्‍चालनतथाहस्तान्तरणढाँचा, २०८३स्वीकृतगरिएकोछ।
    • सबैसरकारीकार्यालयमा "शून्यबाँकीफाइलसप्ताह"रसरसफाईसप्ताहसञ्चालनगरिएकोछ।
    • शासकीयसुधारका१००बुँदेकार्यसूचीकोकार्यान्वय, नियमितअनुगमनकासाथैसचिवहरूसँगकार्यसम्पादनसम्झौता (KPIs) गरिएकोछ।
  • सम्पत्तिछानबिनतथाबेथितिनियन्त्रण:
    • सरकारीतथासार्वजनिकजग्गाछानविनआयोग (रावलआयोग, २०५२) कोप्रतिवेदनकार्यान्वयनमाल्याइएकोछ।
    • सहकारीमाभएकोबेथितिसम्बन्धीजाँचबुझआयोग, २०८२कोप्रतिवेदनसार्वजनिकगरीसिफारिसहरूकार्यान्वयनमालगिएकोछ।
  • सार्वजनिकसेवाप्रवाहतथाडिजिटलरूपान्तरण
  • सुगमएवंएकीकृतडिजिटलसेवा:
    • राहदानीरनागरिकता:राहदानीनियमावलीसंशोधनगरीजुनसुकैजिल्लाबाटनागरिकतावाराहदानीसेवालिनसकिनेव्यवस्थागरिएकोछ।राहदानीहुलाकबाट (Government Courier Service) घरमैपुर्‍याउनेसेवा७५जिल्लामाविस्तारगरिएकोछ।
    • एकीकृतडाटाप्रणाली:जन्मदर्ता (VersPMIS), नागरिकता (CCIMS/CIMS) रराष्ट्रियपरिचयपत्र (NIDMIS) प्रणालीहरूबीचअटो-फिल (Auto Fill) हुनेगरीअन्तर-आवद्धताकायमगरिएकोछ।
    • कन्सुलररश्रमसेवा:विदेशमारहेकानेपालीकालागि "मोफामित्र" एपरNepal e-Attestation System (NEATS) सञ्चालनगरिएकोछ।वैदेशिकरोजगारीकोश्रमस्वीकृतिपूर्णस्वचालितबनाइएकोछ।
    • नागरिकसेवारप्रहरीरिपोर्ट:डिजिटलनागरिकबडापत्र, 'हेलोगृह', 'हेल्लोपूर्वाधार' तथा२४घण्टेकलसेन्टरहरूसञ्चालनमाल्याइएकोछ।प्रहरीप्रतिवेदननागरिकएपबाटैपाउनसकिनेव्यवस्थामिलाइएकोछ।
    • e-Pension: सेवानिवृत्तकर्मचारीहरूकालागिघरबाटैपेन्सनभेरिफिकेसनगर्नेe-Pension प्रणालीसञ्चालनमाल्याइएकोछ।

 

  • शिक्षा, परीक्षातथापरामर्श:
    • विश्वविद्यालयतथाशिक्षकसेवाआयोगकापदाधिकारीनियुक्तिमापूर्णप्रतिस्पर्धारयोग्यताप्रणाली (Meritocracy) लागूगरिएकोछ।
    • SEE कोनतिजा१महिनाभित्ररकक्षा१२कोनतिजा४०दिनभित्रप्रकाशनगरिएकोछ।
    • NOC अनलाइनप्रणालीरविश्वविद्यालयहरूबीचअन्तर-आवद्धताकायमगरिएकोछ।
    • कक्षा४-५माआवधिकपरीक्षाकोत्रासहटाउननिरन्तरमूल्याङ्कनमार्गनिर्देशनलागूगरिएकोछ।
  • स्वास्थ्यरखाद्यस्वच्छता:
    • स्वास्थ्यबीमामाथप३लाख१८हजारनागरिकआवद्धभईकुलसङ्ख्या१करोड७लाखपुगेकोछ।
    • आयातितफलफूलतथातरकारीका२७,२३८नमुनामाविषादीअवशेष (RBPR) परीक्षणगरिएकोछ।
    • अस्पतालहरूमाSurgical Backlog ५०प्रतिशतलेघटाइएकोरसुलभफार्मेसीसेवासञ्चालनगरिएकोछ।
  • शान्तिसुरक्षातथासुशासन
  • लागूऔधषधनियन्त्रण:बढ्दोलागूऔषधकारोबारतथादुरुपयोगनियन्त्रणकालागिछुट्टैलागूऔषधनियन्त्रणविभागस्थापनागरिएकोछ।
  • बिचौलियानियन्त्रणरअनुगमन:५४०जनाबिचौलियालाईनियन्त्रणमालिई१७०जनामाथिमुद्दादर्तागरिएकोछ।राष्ट्रियसतर्कताकेन्द्रमार्फत३२जिल्लाका१,११७कार्यालयकोअनुगमनगरी१०,६२१कर्मचारीलाईकारबाहीकालागिसिफारिसगरिएकोछ।
  • सार्वजनिकजग्गासंरक्षण:सार्वजनिकजग्गाअतिक्रमणविरुद्धअभियानसञ्चालनगरीकाठमाडौँउपत्यकामा३,४५७रदेशभरगरीकुल४,२२६वटाअवैधघरटहराहटाइएकोछ।
  • औद्योगिकतथाव्यावसायिकसुरक्षा:औद्योगिकतथाबैंकिङक्षेत्रकोसुरक्षाकालागिद्रुतप्रतिकार्यसंयन्त्र (RRT) रजिल्लाऔद्योगिकसुरक्षासमन्वयसमितिगठनगरिएकोछ।मुख्यबजारतथाराजमार्गमा७,६६९वटाCCTV जडानगरिएकोछ।
  • अवैधगतिविधिनियन्त्रण:२६वटासट्टेबाजीएपर३,०५,६६३भन्दाबढीसट्टेबाजीडोमेनलिङ्कहरूबन्दगराइएकोछ।

४.विपद्व्यवस्थापनतथाप्रतिकार्य

  • भोटेकोशीतथारसुवाबाढीप्रतिकार्य:
    • भोटेकोशीबाढीपश्चात्२०,०००भन्दाबढीसुरक्षाकर्मीपरिचालनगरीतत्कालउद्धारतथाराहतप्रदानगरिएकोछ।
    • रसुवा, नुवाकोटरधादिङकाअबरुद्धविद्युतसेवातत्कालपुनर्स्थापनागरिएकोछ।
    • प्रभावितक्षेत्रमा१६,५९१जनालाईहैजाविरुद्धर१,३०२जनालाईटिटानासविरुद्धखोपप्रदानगरिएकोछ।
    • क्षतिग्रस्तसडकसुचारुगर्नतादीमाबेलीब्रिजनिर्माणसम्पन्नगरिएकोछभनेवेत्रावतीमानिर्माणाधीनअवस्थामाछ।
    • तुइन/वैकल्पिकझोलुङ्गेपुलहरूनिर्माणगरीस्थानीयकोआवागमनसहजबनाइएकोछ।
    • बाढीप्रभावितव्यवसायकालागि "बिजनेसरिकभरीप्याकेज" घोषणागरीराहतएवंकरछुटप्रदानगरिएकोछ।
  • विपद्पछिकोआवश्यकतामूल्याङ्कन (PDNA): रसुवागढीरभोटेकोशीबाढीकोविस्तृतहानी-नोक्सानीमूल्याङ्कनगरीपुनर्निर्माणयोजनासहितकोPDNA प्रतिवेदनतयार हुने क्रममा रहेको छ।

५.आर्थिकसुधार, व्यापारतथालगानी

  • आर्थिकसुधारतथावित्तीयसुशासन:
    • नेपालकोवर्तमानआर्थिकस्थितिपत्रसार्वजनिकगरिएकोरउच्चस्तरीयआर्थिकसुधारसुझावआयोगकोसिफारिसमा१५वटापुरानाऐनखारेजीप्रक्रियाअघिबढाइएकोछ।
    • FATF 'ग्रे-लिष्ट' सुधार: FATF कोमूल्याङ्कनमा३वटाकार्यपूर्णर४वटामाआंशिकप्रगतिहासिलभईस्तरोन्नतिभएकोछ।शीघ्रग्रे-लिष्टबाटबाहिरिनेरणनीतिकार्यान्वयनभइरहेकोछ।
    • पुँजीबजार:२१बुँदेपुँजीबजारसुधारकार्ययोजना, २०८३कार्यान्वयनमाल्याइएकोछ।
    • सार्वजनिकसंस्थानसुधार:रुग्णसार्वजनिकसंस्थानहरू (उदयपुरसिमेन्ट, गोरखकालीरबर, हेटौंडासिमेन्टआदि) कोDue Diligence Audit (DDA) सम्पन्नगरिएकोछ।
  • करदातासुविधातथाआयातसहजता:
    • १२०स्थानीयतहरकम्पनीरजिष्ट्रारकार्यालयबाटस्थायीलेखानम्बर (PAN) सहितकोकरदातासेवासुरुगरिएकोछ।
    • विश्वबजारमामूल्यवृद्धिकाकारणपेट्रोलियमपदार्थकोपैठारीमालाग्नेभन्सारमहसुलरपूर्वाधारशुल्कमा५०% छुटदिइएकोछ।
  • उद्योग, आपूर्तितथालगानी:
    • चाडपर्वलक्षितसुपथमूल्यपसल४२जिल्लाका६१स्थानमासञ्चालनगरिएकोछ।
    • लगानीबोर्डमाएकद्वारस्वीकृतिप्रणाली (One Stop Service Centre) सञ्चालनमाल्याइएकोछ।
    • खानीउत्खननतथाखोजतलासकालागि१०६वटानयाँअनुमतिपत्रजारीगरिएकोछ।

६.पूर्वाधार, ऊर्जातथाकृषिविकास

  • यातायाततथाभवनपूर्वाधार:
    • नागढुंगासुरुङमार्गपरीक्षणकारूपमासञ्चालनमाल्याइएकोछ।
    • काठमाडौँ-तराई/मधेशद्रुतमार्गको५०.०२% भौतिकप्रगतिहासिलभएकोछभनेमहादेवटारसुरुङमार्गकोब्रेकथ्रू (Breakthrough) सम्पन्नभएकोछ।
    • ग्रामीणकाठमाडौँतथादुर्गमक्षेत्रमा३५.१६कि.मी. ग्रामीणबाटोकालोपत्रे, १५वटासडकपुलर४९वटाझोलुङ्गेपुलनिर्माणसम्पन्नगरिएकोछ।
    • आन्दोलनमाक्षतिपुगेका१३३वटासरकारीभवनहरूकोमर्मततथाप्रबलीकरणसम्पन्नगरिएकोछ।
  • ऊर्जा, जलस्रोततथासिँचाइ:
    • कुलविद्युतजडितक्षमता४,२५८मेगावाटपुगेकोछ (योअवधिमा१६१मे.वा. थपभएको)।
    • चालुआ.व. मा१,१९६गिगावाटघण्टाविद्युतनिर्यातगरीरु. १०अर्बबराबरकोविदेशीमुद्राआर्जनगरिएकोछ।
    • २,९४८हेक्टरथपजमिनमासिँचाइसुविधाविस्तारगरिएकोछ।
  • कृषितथावनक्षेत्र:
    • उखुउत्पादक६५,६००कृषकहरूलाईरु. २अर्ब१७करोडभन्दाबढीप्रोत्साहनअनुदानवितरणगरिएकोछ।
    • बालीतथापशुधनबीमाप्रिमियममारु. १अर्ब२४करोडअनुदानउपलब्धगराइएकोछ।
    • २लाख५८हजारमे.टनरासायनिकमलबिक्रीवितरणगरिएकोछ।
    • २६लाख७७हजारभन्दाबढीकिसानहरूसूचीकरणप्रणालीमादर्ताभएकाछन्।
    • कार्बनव्यापारमार्फतविश्वबैंकबाट९.४मिलियनअमेरिकीडलर (रु. १अर्ब३४करोड) वनविकासकोषमाप्राप्तभएकोछ।

७.समावेशीता, सामाजिकसुरक्षा

  • समावेशीतातथालक्षितवर्गकोकल्याण:
    • दलितसमुदायकोपहिचान:दलितआयोगकोसिफारिसमादलितसमुदायलेप्रयोगगर्ने१,४०१वटाथरहरूकोआधिकारिकसूचीकरणस्वीकृतगरिएकोछ।
    • बालबालिकासंरक्षण:हराएका४,४५६बालबालिकाकोफेलापारीपरिवारसँगपुनर्मिलनगराइएकोछभनेसडक, हिंसातथाजोखिममापरेका८२७बालबालिकाकोउद्धाररपुनर्स्थापनागरिएकोछ।
    • सामाजिकसुरक्षा:सामाजिकसुरक्षाकोषमाथप२,६३,७१४श्रमिकहरूआवद्धभईरु. २.२अर्बयोगदानसङ्कलनभएकोछ।
    • मातृतथाशिशुसुरक्षा:दुर्गमक्षेत्रका४९जनाज्यानजोखिममापरेकागर्भवतीतथासुत्केरीमहिलाहरूकोनिःशुल्कहवाईउद्धारगरिएकोछ।
    • भूमिहीनसुकुम्बासी:७७५जनाभूमिहीनदलित, सुकुम्बासीतथाअव्यवस्थितबसोबासीलाईजग्गाधनीप्रमाणपुर्जा (पुर्जा) वितरणगरिएकोछ।
    • शहीदतथाघाइतेपरिवारलाईराहत:जेन-जीआन्दोलनकाघाइतेतथाशहीदपरिवारलाईनिःशुल्कशिक्षारस्वरोजगारकालागिसवारीसाधनआयातमासहुलियतछुटदिइएकोछ।

८.परराष्ट्रसम्बन्धतथाकूटनीति रसंयुक्त राष्ट्रसङ्घको महासभामा नेपालको बलियो उपस्थिति:

    • संयुक्तराष्ट्रसङ्घको८१औँमहासभामाउच्चस्तरीयप्रतिनिधिमण्डलकोसहभागितारहेकोछ।संयुक्त राष्ट्रसङ्घको महासभामा सम्माननीय प्रधानमन्त्री बालेन्द्रशाहले विश्वव्यापी जलवायु परिवर्तनका कारण न्यूनतम उत्सर्जन गरेर पनि नेपालले व्यहोर्नुपरेको ठूलो क्षति र संकटबारे जोडदार आवाज उठाउनुभयो। उहाँले युद्धका लागि स्रोत र प्रविधि समयमै पुग्ने तर गरिब देशका किसानले समयमा मल, इन्धन र खाद्यवस्तु नपाउने भन्दै विद्यमान अन्तर्राष्ट्रिय प्रणाली र 'विश्व व्यवस्था' माथि प्रश्न गर्नुभयो। हिमाली क्षेत्रका जोखिम सम्बोधन गर्न नेपाल, भारत र चीनको सहकार्यमा भूउपग्रह डाटा, पूर्वसूचना प्रणाली र विपद् व्यवस्थापन समेट्ने गरी ‘हिमालयन क्लाइमेट रिसिलियन्स मेकानिजम को प्रस्ताव अघि सार्नुभयो। जलवायु न्याय केवल सहयोग रकम मात्र नभई दायित्व र अधिकारको विषय हुनुपर्ने भन्दै उहाँले धनी देशहरूलाई साना राष्ट्रमाथि थप ऋणको भार नबोकाई क्षतिपूर्ति दिन आह्वान गर्नुभयो। बहुपक्षीय मञ्चहरूमा साना र विकासोन्मुख देशहरूको आवाजलाई प्राथमिकता दिँदै भूगोल र सैन्य शक्तिभन्दा माथि उठेर मानवीय कल्याणका लागि विश्व समुदाय एकजुट हुनुपर्ने सन्देश दिनुभयो।
    • थप५मुलुकहरू (गिनी-बिसाउ, माइक्रोनेसिया, ग्रेनाडा, नामिबिया, सेनेगल) सँगकूटनीतिकसम्बन्धस्थापनाभईकूटनीतिकसम्बन्धभएकामुलुकहरूकोसङ्ख्या१८८पुगेकोछ।
    • पारदर्शीराजदूतनियुक्ति:नेपालकोइतिहासमैपहिलोपटकखुलाप्रतिस्पर्धाबाटराजदूतनियुक्तिकालागिआवेदनआह्वानगरी१३जनाकोसिफारिसगरिएकोछ।
    • विदेशमासमस्यामापरेकाकरिब२,०००नेपालीनागरिकहरूकोउद्धारगरिएकोछ।

****

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार