सोमवार, आश्विन ५ गते २०८३

प्रधानमन्त्री र सभामुखबीच ३५ मिनेट भेट

मंगलवार , श्रावण २६, २०८३

काठमाडौं । प्रतिनिधिसभाको बैठक अगाडि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्याल (डिपी)बीच भेटवार्ता भएको छ ।

उनीहरूबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेट भएको हो ।

प्रधानमन्त्री बालेनसँग करिब ३५ मिनेट भेट गरेर सभामुख अर्याल बाहिरिएका छन् । आज प्रतिनिधिसभा बैठक बस्दैछ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार