बुधवार , श्रावण २०, २०८३
Shares
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलायका छन ।
बैठक आज साउन २० गते बुधबार विहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ।
बैठकको एजेन्डा भने सार्वजनिक गरिएको छैन।