शनिवार, आश्विन १७ गते २०८३

राष्ट्रपतिसङ्ग सभामुखको भेट,के भयो कुराकानी ?

शुक्रवार , आश्विन १६, २०८३

काठमाडौं ।सभामुख डोल प्रसाद (डीपी) अर्यालले  राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुभएको छ।

भेटका क्रममा सभामुख अर्यालले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन आइतबार प्रस्थान गर्न लागेको सम्बन्धमा राष्ट्रपतिलाई जानकारी गराउनुभयो।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार