सोमवार, आश्विन ५ गते २०८३

बढ्यो सुनचाँदीको मूल्य

बिहिवार , जेठ ७, २०८३

काठमाडौं । बिहीबार स्थानीय बजारमा  सुनचाँदीको मूल्य बढेको छ । बिहिबार सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार १ हजार ८ सय रुपैयाँले बढेको हो ।

यस्तै चाँदीको मूल्य प्रतितोला ५ हजार ५० रुपैयाँ कायम भएको छ । बुधबार प्रतितोला ४ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार ९० रुपैयाँले बढेको हो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार