आइतवार, श्रावण २४ गते २०८३

बुधबार काठमाडौंमा ४३ हजार पाँच सय सिलिण्डर ग्याँस वितरण हुँदै  (कुन कम्पनीका कति सिलिण्डर विवरणसहित)

बुधवार , चैत्र ४, २०८२

काठमाडौँ । बजारमा खाना पकाउने ग्याँसको चरम अभाव भएपछि नेपाल आयल निगमले बुधबार पनि विभिन्न ठाउँबाट वितरण गर्ने भएको छ ।  निगमका अनुसार बुधबार काठमाडौँ उपत्यकामा १५ वटा ग्याँस उद्योगका ७.१ केजी तौल भएका ४३ हजार ४०५ वटा सिलिण्डर ग्याँस वितरण भइरहेका छन् ।
(कहाँ – कहाँबाट वितरण हुँदैछ 
ग्याँस वन  २६१
गौरी  २,४३९
गीता  ३३५
एचपी २,८५५
श्रीमाया १,६८४
साल्ट टे«डिङ् ३,२२७
नेपाल ग्याँस १०,३००
ओम १,८३०
सगरमाथा ३,२७०
श्रीग्याँस ४,७१४
श्रीराम ३,३२०
सुगम २,७१०
सूर्य २,५००
उग्र २,१३३
साइबाबा १,८२७
स्रोत  नेपाल आयल निगम

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार