बिहिवार, आश्विन २२ गते २०८३

बढ्यो सुनचाँदीको मूल्य

बुधवार , आश्विन २१, २०८३

काठमाडौँ । आज सुनचाँदीकै मूल्य बढेको छ। 

सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँ बढेर २ लाख ९२ हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत सोमबार तोलामा ४ सय रुपैयाँ घटेको सुनको भाउ मंगलबार तोलाको २ लाख ९१ हजार ५ सयमै स्थिर थियो। 

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा १५ रुपैयाँ बढेर चाँदीको भाउ आज ४ हजार ४ सय २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।मंगलबार चाँदीको भाउ आज ४ हजार ४ सय १५ रुपैयाँ थियो। 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार