शुक्रवार , आश्विन २, २०८३
Shares
काठमाडौं ।मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ।सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो।