सोमवार, आश्विन ५ गते २०८३

सुनको मूल्यमा उच्च वृद्धि, चाँदीको पनि बढ्यो

शुक्रवार , आश्विन २, २०८३

काठमाडौं । सुनको भाउ शुक्रबार तोलामा ३ हजार ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९९ हजार ५ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा आज तोलामा १५० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६२५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ७७५ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार