बुधवार , भाद्र ३१, २०८३
Shares
काठमाडौं ।प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन।
बैठक बुधबार अपरान्ह ४.०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ।
बैठकबाट बिभिन्न मुलुकका लागि राजदूत नियुक्ति सिफारिस गरिने सम्भावना रहेको छ।