सोमवार, आश्विन ५ गते २०८३

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बङ्गलादेशलको १० लाख अमेरिकी डलर सहयोग

शुक्रवार , भाद्र १९, २०८३

काठमाडौँ । नेपालमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित उद्धार, राहत, पुनःस्थापना तथा मानवीय प्रयासका लागि बङ्गलादेश सरकारले नेपाललाई १० लाख अमेरिकी डलर (करिब १५ करोड २० लाख नेपाली रुपैयाँ) सहयोग गर्ने भएको छ ।

बङ्गलादेशको प्रधानमन्त्री तारिक रहमान नेतृत्वको सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोगको उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार