प्रधानमन्त्री बालेनले तीन बजेलाई बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज तीन बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक सिंह दरबारमा बस्नेछ । बैठकका एजेण्डा भने जानकारी गराइएको छैन ।