बुधवार, भाद्र ३ गते २०८३

सुनको भाउ स्थिर हुँदा घट्यो चाँदी

मंगलवार , भाद्र २, २०८३

काठमाडौँ ।नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ स्थिर छ भने चाँदी घटेको छ। 

सोमबार तोलामा एक हजार ६ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन स्थिर रहेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ६ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ। 

सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। 

यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ।सोमबार प्रतितोला चार हजार सात सय ७० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार सात सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार