आइतवार, श्रावण २४ गते २०८३

तोलामा १२ सय घट्यो सुन, चाँदीको कति ?

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १२ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ८५ हजार २ सय रुपैयाँ थियो । गत मंगलबार सुनको भाउ तोलामा २ लाख ८८ हजार रुपैयाँ थियो ।

चाँदीको भाउ आज तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ३६० रुपैयाँमा झरेको छ । यसअघि गत सोमबार चाँदी ४ हजार ५५५ रुपैयाँ थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार