आइतवार, श्रावण २४ गते २०८३

३२ जना जडीबुटी एरियाबाट पक्राउ

शुक्रवार , आषाढ २६, २०८३

काठमाडौं । यात्रु तानातान गरेको आरोपमा जडीबुटी क्षेत्रबाट ३२ जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ३२ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ ।

यात्रुहरुलाई जबरजस्ती गाडीमा हाल्ने, झोला तान्ने र दुख हैरानी दिने गरेको गुनासोपछि पक्राउ गरिएको हो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार