आइतवार, श्रावण २४ गते २०८३

संघीय संसद्को दुवै सदनबाट बजेट पारित

मंगलवार , आषाढ २३, २०८३

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३।०८४ को बजेट संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।

प्रतिनिधि सभाका सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ मंगलबारको राष्ट्रिय सभाबाट पनि मंगलबार पारित भएको हो ।


राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले निर्णयार्थ पेश गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित भएको हो ।

यसअघि प्रतिनिधिसभा बैठकबाट पनि विनियोजन विधेयक पारित भइसकेको छ । यो सँगै संघीय संसद्का दुवै सदनबाट बजेट पारित भएको हो  ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार