आइतवार, श्रावण २४ गते २०८३

यी हुन् रास्वपाका निर्वाचित केन्द्रीय सदस्यहरु

शुक्रवार , आषाढ १२, २०८३


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा ९९ जना निर्वाचित भएका छन् । खुलातर्फ ३२ सहित ९९ जना केन्द्रीय सदस्यमा निर्वाचित भएको रास्वपा निर्वाचन आयोगले जनाएको छ । 

निर्वाचनमा सबैभन्दा धेरै मत स्वर्णिम वाग्लेले पाएका छन् । उनले प्रवास र इलेक्ट्रोनिक गरी कुल २६५६ मत पाएका छन् । यस्तै उनीपछि सोविता गौतम, शिशिर खनाल र सागर ढकालले पाएका छन् । 

1-1782440412.jpg
6-2.jpeg
5-1.jpg

प्रतिक्रिया
सम्बन्धित समाचार