काठमाडौं । निर्वाचन आयोगले सञ्चारसँग सम्बन्धित ९९ वटा संस्थालाई धरौटीवापतको रकम फिर्ता लैजान सूचना जारी गरेको छ । आयोगले शुक्रबार गोरखापत्र दैनिकमा सार्वजनिक सूचना जारी गरेर धरौटी वापतको रकम लिन भनेको हो ।
तोकिएको समयमा धरौटी रकम दाबी गर्न नआएमा कानुन अनुसार हुने आयोगले जनाएको छ । तर दाबी गर्नको लागि आवश्यक कागजपत्र करसँग सम्बन्धित छ ।