सोमवार, श्रावण २५ गते २०८३

मन्त्रिपरिषद् बैठक दिउँसो २ बजे

शुक्रवार , जेठ २९, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

उनका सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ । बैठकका एजेण्डा भने सार्वजनिक गरिएको छैन । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार