सोमवार, श्रावण २५ गते २०८३

रास्वपाको जिल्ला अधिवेसनका कारण सार्वजनिक लेखा समितिको बैठक स्थगित

बिहिवार , जेठ २१, २०८३

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । बैठक स्थगित गरिएको समिति सभापति भरतबहादुर खड्काले जानकारी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला जिल्लामा चुनाव हुँदै गरेको र रास्वपाका सांसदहरू समितिमा अनुपस्थित हुने अवस्थाका कारण बैठक स्थगित गरिएको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार