आइतवार, श्रावण २४ गते २०८३

आयल निगमको निमित्त कार्यकारी निर्देशकमा साह नियुक्त

मंगलवार , जेठ ५, २०८३


काठमाडौं । नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकामा नागेन्द साह नियुक्त भएका छन ।  मंगलबार बसेको मन्त्रीस्तरीय निर्णयले साहलाई निमित्त प्रमुखको जिम्मेवारी दिएको हो । यस अघि साह नायव कार्यकारी निर्देशकाको रुपमा कार्यरत थिए ।

सरकारले अध्यादेशबाट राजनीति खारेजगरेसगै तत्कालिन कार्यकारी निर्देशक डा चण्डिका भट्टले राजिनामा दिएसँगै निगम प्रमुख बिहिन भएको थियो । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार