आइतवार, श्रावण २४ गते २०८३

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचितले लिए शपथ

बिहिवार , बैशाख २४, २०८३

काठमाडौँ । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठद्वारा पद बहाली गरेका छन् । बिहिबार श्रेष्ठले महासंघको पदवहाली गरेका हुुन । 

महासङ्घको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा निर्वाचनबाट विजयी भएका अध्यक्ष सहितका पदाधिकारीहरूलाई आधिकारिक प्रमाणपत्र प्रदान गर्नुका साथै पद तथा गोपनीयताको शपथ गराइएको हो। 

प्रतिक्रिया
सम्बन्धित समाचार