आइतवार, श्रावण २४ गते २०८३

महासंघको एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे विजयी

बुधवार , बैशाख २३, २०८३

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे विजयी भएका छन् ।

गणना गर्न बाँकी भन्दा बढीको मतान्तर कायम भएसँगै पाण्डेको जित निश्चित भएको हो । अब गणना गर्न बाँकी रहेको मत भन्दा बढी पाण्डेको मतान्तर भएसँगै उनी विजयी भएका छन् ।

यद्यपि, औपचारिक घोषणा हुन भने बाँकी छ ।पाण्डे बहालवाला उपाध्यक्ष ज्योत्सना श्रेष्ठलाई पराजित गर्दै जित हासिल गर्न सफल भएका हुन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार