काठमाडौं । नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्ण बहादुर खड्कालाई भेट्न वर्तमान सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा गल्फुटार पुगेका छन् । थापा र शर्मा गल्फुटारस्थित खडकाको निवास पुगेका हुन् ।
खड्का निवास गल्फुटारमा आज विहान ११ बजेदेखि साढे १२ बजेसम्म उनीहरुबीच छलफल भएको थियो । छलफलमा पार्टीको क्रियासिल सदस्यता विवाद, पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउने लगायतका विषयमा छलफल भएको थियो ।