आइतवार, श्रावण २४ गते २०८३

मन्त्रिपरिषद् बैठक सुरु

सोमवार , बैशाख २१, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद बैठक सुरु भएको छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ । बैठक बस्नुअघि एजेण्डाहरु भने सार्वजनिक गरिएको थिएन ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार