आइतवार, श्रावण २४ गते २०८३

सुनको भाउ तोलामा १ हजार रुपैयाँले घट्यो, चाँदी बढ्यो

आइतवार , बैशाख २०, २०८३

काठमाडौं । आइतबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको छ भने चाँदी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ९६ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ आज तोलामा ६५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार १० रुपैयाँ पुगेको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार