सोमवार, श्रावण २५ गते २०८३

मालपोत कार्यालयबाट १८ बिचौलिया पक्राउ

बिहिवार , बैशाख ३, २०८३

काठमाडौं । विभिन्न मालपोत कार्यालयबाट १८ बिचौलिया पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर टोलीले १८ बिचौलियालाई पक्राउ गरेको हो । मालपोत कार्यालय कलंकी, चाबहिल तथा कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरबाट १८ बिचौलियालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

उनीहरूले विभिन्न वहानामा हैरानी दिने र रकम असुल्ने गरेको आरोप छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार