काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको उपाध्यक्षमा प्रेमहरि मैनाली निर्वाचित भएका छन् ।
नेपाल उद्योग बाणिज्य संघ बागमती प्रदेशको नवौ प्रदेशसभाबाट वस्तुगत उपाध्यक्षमा मैनाली निर्वाचित भएका हुन ।
नेपाल वितरण संघका अध्यक्षसमेत रहेका उनी वस्तुगत उपाध्यक्ष निर्वाचित भएका छन् ।
डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल मैनालीको प्रतिस्पर्धी थिए ।