आइतवार, श्रावण २४ गते २०८३

सुनचाँदीको मूल्य सामान्य घट्यो

बिहिवार , चैत्र १९, २०८२


काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीकोे मूल्य सामान्य घटेको छ । सुन तोलामा तीन हजार ६०० रुपैयाले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार सुनको मूल्य प्रतितोला  दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भएको छ । बुधबार दुई लाख ९७ हजार ६०० रुपैयाँँमा कारोबार भएको  सुनको मूल्य बिहिबार सामान्य घटेको हो ।

अन्तराष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । यस्तै चाँदीको मूल्य तोलामा चाँदी र १६५ घटेर चार हजार ९४५ कायम भएको थियो । 

 

प्रतिक्रिया
सम्बन्धित समाचार