आइतवार, श्रावण २४ गते २०८३

रास्वपा संसदीय दलको नेतामा बालेन्द्र शाह चयन, प्रधानमन्त्री बन्न बाटो खुल्यो

बिहिवार , चैत्र १२, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा बालेन्द्र शाह चयन भएका छन ।

रास्वपाको बिहिबार बसेको केन्द्रीय समितिको बैठकले उनलाई संसदीय दलको नेता चयन गरेको हो । 

बैठकमा सभापति रवि लामिछानेले पार्टी वरिष्ठ नेता शाहलाई संसदीय नेताका रूपमा चयन गर्न गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको प्रवक्ता मनिष झाले जानकारी दिए । 

प्रतिक्रिया
सम्बन्धित समाचार