आइतवार, श्रावण २४ गते २०८३

काँग्रेस सह-महामन्त्रीमा बद्री पाण्डेले दिए उम्मेदवारी 

सोमवार , मंसिर १३, २०७८

काठमाडौं। नेपाली काँग्रेसका युवा नेता वद्री पाण्डेले सह-महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको छन्। सोमबार बिहान अनामनगरस्थित युनियन हाउसमा पत्रकार सम्मेलन गरेर पाण्डे संस्थापन इतर पक्षबाट सहमहामन्त्री लड्ने बताएका हुन्।

उनले १४औं महाधिवेशनमा पिछडिएका कोटाबाट सह-महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका हुन्। नेपाल विद्यार्थी संघको राजनीतिबाट काँग्रेसमा प्रवेश गरेका पाण्डेले १५औं महाधिवेशन सहमहामन्त्री उम्मेदवार नदिने पनि घोषणाा गरेका छन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार