शुक्रवार , आश्विन ३०, २०८३
Shares
काठमाडौं ।आज असोज ३० गते शुक्रबार मध्यान्ह १२.३० बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ।