शनिवार, आश्विन २४ गते २०८३

कांग्रेस महाधिवेशन: दुई घण्टामा करिब १३ सय मत खस्यो

शुक्रवार , आश्विन २३, २०८३

काठमाडौँ । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा आज बिहानदेखि मतदान भइरहेको छ।

बिहान साढे ८ देखि साढे अहिले सम्म करिब १३ सय महाधिवेशन प्रतिनिधिहरूले मतदान गरिसकेका छन्।

केन्द्रीय निर्वाचन समितिका अनुसार साढे १० बजेसम्म १२९३ खसेको छ। खुलामञ्च र राष्ट्रिय सभागृहमा मतदान जारी छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार