शुक्रवार, आश्विन १६ गते २०८३

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगको प्रतिनिधि पेश

बिहिवार , आश्विन १५, २०८३

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । 

राष्ट्रपति भवन शीतल निवासमा विहिबार आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त मानबहादुर कार्कीले सो प्रतिवेदन पेश गर्नुभएको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार