सोमवार, आश्विन १२ गते २०८३

संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिएर स्वदेश फर्किए प्रधानमन्त्री

शनिवार , आश्विन १०, २०८३

काठमाडौं । अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिएर प्रधानमन्त्री शाह आज स्वदेश फर्केका छन। 

 प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर असोज ६ गते न्युयोर्क गएका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार