सोमवार, आश्विन १२ गते २०८३

आज ३:४५ बजे स्वदेश फर्कदै प्रधानमन्त्री शाह

शनिवार , आश्विन १०, २०८३

काठमाडौं । अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिएर प्रधानमन्त्री शाह आज स्वदेश फर्प्नफर्कदैछन।

शनिबार दिउँसो ३ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिएर प्रधानमन्त्री शाह आज स्वदेश फिर्ता हुन लागेका हुन।

परराष्ट्र मन्त्रालयका शिष्टाचार अधिकृत दीपकराज निरौलाका अनुसार आज ३ः४५ बजे प्रधानमन्त्रीको विमानस्थलको विशिष्ट कक्षमा मिडियाकर्मीसँग प्रेस व्रिफिङको कार्यक्रम राखिएको छ । 

प्रेस व्रिफिङ परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद ढकालले गर्नेछन। प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर असोज ६ गते न्युयोर्क गएका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार