सोमवार, आश्विन ५ गते २०८३

आज ३१ जिल्लामा कांग्रेसको वडा अधिवेशन

आइतवार , आश्विन ४, २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत आइतबार ३१ जिल्लामा वडा अधिवेशन हुँदैछ।

केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबार ४३ जिल्लाका ३ हजार ३९६ वडामा वडा अधिवेशन सम्पन्न भएको थियो । बाँकी ३१ जिल्लामा आज वडा अधिवेशन हुनेछ ।

भोटेकोशी र त्रिशूली नदीको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने परिस्थितिअनुसार वडा अधिवेशनको नयाँ मिति तय गरिने छ।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार