सोमवार, आश्विन ५ गते २०८३

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ गतेदेखि २७ गतेसम्म कर्णालीमा हुने

शुक्रवार , भाद्र २६, २०८३

काठमाडौं ।राष्ट्रिय खेलकुद प्रतियोगिताको दशौँ संस्करण २०८३ साल मंसिर १६ गतेदेखि २७ गतेसम्म हुने भएको छ।

खेलकुद कर्णाली प्रदेशको सुर्खेत लगायतका विभिन्न जिल्लामा आयोजना हुने शिक्षा तथा खेलकुद  मन्त्रालयले जनाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार