सोमवार, आश्विन ५ गते २०८३

मन्त्रिपरिषद् बैठक तिन बजे बस्दै

बिहिवार , भाद्र २५, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहज्यूले आज दिउँसो ३ बजे मन्त्रीपरिषदको बैठक बोलाएका छन।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबारमा बस्नेछ। बैठकमा समसामयिक विषयहरूमा छलफल हुनेछ। 

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकार  खोज, उद्धार, उपचार, राहत र प्रभावित मानिसहरूको पुनस्थापनामा निरन्तर जुटिरहेको छ। 

सोही सन्दर्भमा प्रधानमन्त्रीज्यूले बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत  र पुनस्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न यो बैठक बोलाएका हुन।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार