सोमवार, आश्विन ५ गते २०८३

रास्वपा केन्द्रीय सचिवालयको बैठक बस्दै

बिहिवार , भाद्र १८, २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दैछ।

बिहीबार बिहान १० बजे चःमति स्थित पार्टी केन्द्रीय कार्यालय बैठक बस्न लागेको प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार