सोमवार, आश्विन ५ गते २०८३

कृषि विकास बैंकको डेढ करोड नगद र ५० करोडको सुन भेटियो

सोमवार , भाद्र १५, २०८३

काठमाडौं । रसुवा भोटेकोसी बाढीले डुबानमा परेको कृषि विकास बैंकको डेढ करोड रुपैयाँ पैसा सुरक्षित स्थानमा सारिएको छ । 

पैसासँगै ५० करोड रुपैयाँ बराबारको सुन पनि सुरक्षित स्थानमा सारिएको छ । 

“करिब आठ घण्टाको निरन्तर प्रयासपछि कृषि विकास बैंक, त्रिशूली ढुंगे शाखाबाट करिब  १.५ करोड नगद, अनुमानित ५० करोडको सुन तथा महत्वपूर्ण कागजात सुरक्षित स्थानमा सारिएको छ,” प्रहरीले भनेको छ । 
 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार